बैंकमै रोकियो सुन, घटेको बजारमा उपभोक्तालाई किन्नै मुस्किल


  • Himalayan Bank Limited (HBL)
बैंकमै रोकियो सुन, घटेको बजारमा उपभोक्तालाई किन्नै मुस्किल

गत कात्तिक १२ गतेपछि बैंकहरूले आयात गरेको सुनको बिक्री वितरण हुन सकेको छैन।

सरकारले सुनको भन्सार घटाएका कारण स्थानीय बजारमा मूल्य अत्यधिक घटे पनि उपभोक्ताले त्यसको सहज लाभ लिन सकेका छैनन्। व्यवसायीहरूका अनुसार अहिले औपचारिक रूपमा आयात भएको सुन बजारमा छैन।

सुनको सिफारिसको क्रममा व्यवसायी संगठनबीच भएको विवाद तथा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण अहिले सुन बैंकमा नै रोकिएको हो।

Read More