बैंकको निक्षेप घट्यो, कर्जा प्रवाहमा क्रमिक सुधार,अन्य सूचकको अवस्था कस्तो ?


  • Himalayan Bank Limited (HBL)
बैंकको निक्षेप घट्यो, कर्जा प्रवाहमा क्रमिक सुधार,अन्य सूचकको अवस्था कस्तो ?

नेपाल राष्ट्र बैंकको मंसिर १७ गतेको तथ्यांकअनुसार बैंकिङ निक्षेप २ अर्ब रुपैयाँले घटेको छ । 

अघिल्लो दिन मंसिर १६ गते बैंकिङ प्रणालीमा ६६ खर्ब ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो । मंसिर १७ गते बैंकिङ प्रणालीमा ६६ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप रहेको छ।  यसरी हेर्दा बैंकिङ प्रणालीको निक्षेपमा एकदिनमा २ अर्बको गिरावट देखिएको छ । 

Read More