नेपालले प्रस्ताव गरेका १२ मध्ये १० परियोजना परे बिआरआई फ्रेमवर्कमा


  • Himalayan Bank Limited (HBL)
नेपालले प्रस्ताव गरेका १२ मध्ये १० परियोजना परे बिआरआई फ्रेमवर्कमा

नेपाल र चीनले सम्झौता गरेको फ्रेमवर्क फर बिआरआई कोअपरेशनमा १० वटा परियोजना परेका छन्।

नेपाल सरकारले प्रस्ताव गरेका १२ मध्ये २ वटा हटाएर फ्रेमवर्क अन्तर्गत १० वटा परियोजना अघि बढाउने सहमति नेपाल र चीन सरकारबीच भएको हो।

सम्झौताको हस्ताक्षरित दस्ताबेजबाट काठमाडौं-हेटौंडा पोड-वे र काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति गर्ने प्रस्ताव हटाइएको हो।

अब बिआरआई फ्रेमवर्क अन्तर्गत टोखा-छहरे सुरूङमार्ग, हिल्सा-सिमकोट सडक, किमाथांका-खाँदबारी सडक र पुल, जिलोङ-केरूङ-काठमाडौं ट्रान्सबोर्डर रेल्वे, जिलोङ-केरूङ-चिलिमे २२० केभी ट्रान्सबोर्डर ट्रान्समिसन लाइनको काम अघि बढ्ने छ।

Read More