नेपालमा उत्पादन हुने ६० प्रतिशत अदुवा निर्यात


  • Himalayan Bank Limited (HBL)
नेपालमा उत्पादन हुने ६० प्रतिशत अदुवा निर्यात

काठमाडौँ । नेपाली अदुवाले अन्तर्राष्ट्रिय बजारमा सम्भावना देखाएको छ । मसला बालीको रूपमा हेरिने अदुवाले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाएको छ । तर नेपालमा यसको प्रवर्द्धन र विकास भने खासै हुन सकेको देखिँदैन । नेपालमा अदुवाको माग र खपत कति हुन्छ भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग पनि खासै भेटिँदैन । 

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले प्रकाशित गरेको ‘अदुवा उत्पादन प्रविधि’ नामक  अध्ययन पुस्तिकामा नेपालको कुल अदुवा उत्पादनको ६० प्रतिशत भाग निर्यात हुने गरेको उल्लेख छ । बाँकी ४० प्रतिशत उत्पादन आन्तरिक बजारमा खपत हुने गरेको अनुमान गरिएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

Read More