नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर


  • Himalayan Bank Limited (HBL)
नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भेटवार्ता भएको छ। दुई मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालका तर्फबाट कायम मुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले हस्ताक्षर गरेका हुन्। थप विवरण आउन बाँकी छ।

Read More