आर्थिक राशिफल : मङ्सिर १८ गते मङ्गलबार, मार्गशीर्ष शुक्लपक्ष द्वितीया तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : मङ्सिर १८ गते मङ्गलबार, मार्गशीर्ष शुक्लपक्ष द्वितीया तिथि

मङ्सिर १८ गते मङ्गलबार, मार्गशीर्ष शुक्लपक्ष द्वितीया तिथि

मेष
साथीभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ। 

वृष
आँटेका सोचेका कामहरूमा  झमेला देखापर्न सक्छ ।

मिथुन
महत्वपूर्ण कामहरु बन्नुका साथै व्यवसाय गर्नेहरुले राम्रो लाभ प्राप्त गर्न सक्छन्। 

कर्कट
व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जग्गाजमिनको खरिद तथा लगानीको लागि पनि आज राम्रो रहेको छ।

सिंह
आज सामाजिक तथा शैक्षिक क्षेत्रतिर काम गर्ने व्यक्तिहरुले राम्रो लाभ र मानसम्मान प्राप्त गर्न सक्छन्।

कन्या
कामबाट उचित प्रतिफल तथा आत्मसन्तुष्टि नमिल्न सक्छ भने खर्च बढ्न सक्छ। 

तुला
कामको माध्यमबाट उचित पुरस्कार र सम्मान मिल्न सक्छ भने आम्दानी पनि बढ्न सक्छ।  

वृश्चिक
आम्दानी सामान्य रहन सक्छ भने काम वा व्यवसायमा मध्यम प्रगति हुन सक्छ।  

धनु
नयाँ काम धन्दामा लगानी गर्ने अवसर मिल्नेछ। पहिले गरिएका प्रयासहरु पनि सफल रहन सक्छन्। 

मकर
काममा स्थिरता नहुने र धनको खर्च बढ्न सक्ने समय छ। नजिकका बाट विश्वासघात तथा असहयोग हुन सक्छ।

कुम्भ
गुमेको धन फिर्ता गर्न आउनेछ । नाम र कीर्ति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ ।

मीन
नयाँ कामको सुरुवात तथा पुरानो काममा पदोन्नतिको पनि सम्भावना रहेको छ।