‘निर्माण व्यवसायीको ३ अर्ब २१ करोड भुक्तानी हुन बाँकी


  • Himalayan Bank Limited (HBL)
‘निर्माण व्यवसायीको ३ अर्ब २१ करोड भुक्तानी हुन बाँकी

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालयका सचिव केशव कुमार शर्माले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत हालसम्मको निर्माण व्यवसायीको ५ अर्ब ४५ करोड भुक्तानी भएको बताएका छन् । 

उनले आइतबार मन्त्रालयको पत्रकारसँग भएको छलफलमा बोल्दै उनले ३ अर्ब २१ करोड भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए । 

‘साउनमै ६० प्रतिशत भुक्तानी गरेका छौँ । हालसम्म हाम्रो मन्त्रालयअन्तर्गतको ५ अर्ब ४५ करोड भुक्तानी भइसकेको छ,’ सचिव शर्माले भने । 

Read More