बैंकिङ संस्थालाई टाउको दुखाई बन्दै खराब कर्जा, १३ संस्थाको कर्जा ७ देखि ३५ प्रतिशतसम्म

  • Himalayan Bank Limited (HBL)
बैंकिङ संस्थालाई टाउको दुखाई बन्दै खराब कर्जा, १३ संस्थाको कर्जा ७ देखि ३५ प्रतिशतसम्म

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गइरहेको छ। तीन महिनादेखि एक वर्ष भन्दा बढी समय किस्ता तिर्ने भाका नाघेको कर्जालाई खराब कर्जाको रूपमा जनाइन्छ।

१३ बैंकिङ संस्थाका यस्तो खराब कर्जा ७ प्रतिशतदेखि ३४.८१ प्रतिशतसम्म पुगेको छ। खराब कर्जा उच्च दरमा हुनेमा विकास बैंक र वित्त कम्पनीहरू छन्।

Read More