७.५ प्रतिशत ब्याजमा पाइँदैछ कर्जा, तर पनि बढेन लगानी


  • Himalayan Bank Limited (HBL)
७.५ प्रतिशत ब्याजमा पाइँदैछ कर्जा, तर पनि बढेन लगानी

अहिले बजारमा कतिपयले ७.५ प्रतिशत ब्याजदरमै कर्जा पाउन थालिसकेका छन्। समग्र बैंक तथा वित्तीय संस्थाले दिइरहेको कर्जाको औसत ब्याजदर भने ९.१ प्रतिशत हाराहारी छ।

तर, पनि बैंकहरूबाट जाने कर्जामा वृद्धि हुन सकेको छैन। कात्तिक महिनामा त बैंकहरूले जारी गर्ने कर्जा लगानी नै घट्यो। वाणिज्य बैंकहरूले असोज एक महिनामा मात्रै एक खर्ब ३३ अर्बले कर्जा विस्तार गरेकोमा कात्तिकमा भने १९ अर्बले कर्जा नै घट्यो।

असोजमा कुल ५९ खर्ब २२ अर्ब रूपैयाँ बराबरको कर्जा लगानी गरेको कात्तिकमा बैंकहरूको कर्जा ५९ खर्ब दुई अर्ब रूपैयाँमा सीमित भयो।

Read More