विशाल बजार सेयर बजारको सबैभन्दा ठूलो कम्पनी, एकैदिन सय गुणाले बढ्यो


  • Himalayan Bank Limited (HBL)
विशाल बजार सेयर बजारको सबैभन्दा ठूलो कम्पनी, एकैदिन सय गुणाले बढ्यो

बुधबार बिहानसम्म विशाल बजार कम्पनीको नेप्सेमा कुल बजार पुँजीकरण दुई अर्ब २१ करोड रूपैयाँ थियो।

बुधबार कारोबार बन्दा हुँदा यो कम्पनीको कुल बजार पुँजीकरण एकै पटक एक सय गुणासम्म बढेको छ। 

बुधबार बजार बन्द हुँदा यो कम्पनी १ खर्ब ९८ अर्ब बराबरको बनेको छ।

कुल बजार पुँजीकरण बढ्न या त सेयर संख्या बढ्नु पर्छ या मूल्य। किनभने बजारमा सूचीकृत कम्पनीको सेयरहरूलाई हालको मूल्यले गुणन गरेर कुल बजार पुँजीकरण निकालिन्छ।

Read More