धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भनेः‘सरकारको निर्देशन अनुसार नयाँ स्टकलाई लाइसेन्स दिन्छु’

  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भनेः‘सरकारको निर्देशन अनुसार नयाँ स्टकलाई लाइसेन्स दिन्छु’

नेपाल धितोपत्र (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने योजना पहिलो प्राथमिकता राखेको र नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको सहयोग लिएर अघि बढ्ने बताएका छन् ।

बुधबार बोर्डमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले सरकारको नीति निर्देशनअनुरूप नयाँ स्टक एक्सचेञ्ज ल्याउने बताए ।

Read More