धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले मंगलबार साँझ अर्थमन्त्री विष्णु पौडेलसँग शपथग्रहण गरेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो।

Read More