१३ बैंकिङ संस्थाको खराब कर्जा उच्च, एउटैको ३५ प्रतिशतसम्म


  • Himalayan Bank Limited (HBL)
१३ बैंकिङ संस्थाको खराब कर्जा उच्च, एउटैको ३५ प्रतिशतसम्म

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गइरहेको छ।

एक वर्षदेखि किस्ता तिर्ने भाका नाघेको कर्जालाई खराब कर्जाको रूपमा जनाइन्छ।

१३ बैंकिङ संस्थाका यस्तो खराब कर्जा ७ प्रतिशतदेखि ३४.८१ प्रतिशतसम्म पुगेको छ।

खराब कर्जा उच्च दरमा हुनेमा विकास बैंक र वित्त कम्पनीहरू छन्।

नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्सको खराब कर्जा सबैभन्दा धेरै छ। यिनको खराब कर्जा क्रमशः ३४.८१ प्रतिशत र ३४.६४ प्रतिशत छ।

Read More