राष्ट्र बैंकका दर्जन कार्यकारी निर्देशक अवकाश पाउँदै, को–को छन् ?


  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंकका दर्जन कार्यकारी निर्देशक अवकाश पाउँदै, को–को छन् ?

१० मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकका अधिकृत विशिष्ट (कार्यकारी निर्देशक) पदमा कार्यरत एक दर्जन अवकाश नजिक पुगेका छन् ।

आगामी एक वर्षभित्र करिब १ दर्जन कर्मचारीले कार्यकारी निर्देशक पदबाट अवकाश पाउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकमा आन्तरिक बढुवा भएर पुग्ने उच्च पद कार्यकारी निर्देशक हो । कार्यकारी निर्देशकमध्येबाट दुई जनालाई नेपाल सरकार मन्त्रिपरिषद्ले डेपुटी गभर्नरमा नियुक्त गर्छ ।

Read More