ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न सेबोनको अनुमति


  • Himalayan Bank Limited (HBL)
ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न सेबोनको अनुमति

नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।


ङादी ग्रुप पावरको शेयर निष्कासनकर्ता सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको शेयर आइतबार अघिल्लो कारोबार दिनभन्दा ९.५८ प्रतिशतले बढेर ५ सय ५९ रुपैयाँमा अन्तिम कारोबार भयो ।

Read More