चिलिमेका ३ वटै जलविद्युत् आयोजना बने, १६८ मेगावाट राष्ट्रिय प्रणालीमा


  • Himalayan Bank Limited (HBL)
चिलिमेका ३ वटै जलविद्युत् आयोजना बने, १६८ मेगावाट राष्ट्रिय प्रणालीमा

काठमाडौं (अन्नपूर्ण) : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। तीनवटा जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। 

 

तीनवटै आयोजनाहरूबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो।

Read More