कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन बोर्डलाई कृषि मन्त्रीको निर्देशन


  • Himalayan Bank Limited (HBL)
कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन बोर्डलाई कृषि मन्त्रीको निर्देशन

काठमाडौं : कृषि तथा पशुपन्छी  विकासमन्त्री  रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्। 

२०औं राष्ट्रिय कफी दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न बोर्डलाई निर्देशन दिएका हुन्। 

Read More