राजस्व करिब १७ प्रतशितले बढ्यो, कर संकलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही गर्न अर्थमन्त्रीको निर्देशन

  • Himalayan Bank Limited (HBL)
राजस्व करिब १७ प्रतशितले बढ्यो, कर संकलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं :  चालु आर्थिक वर्षको ४ महिनाको राजस्व संकलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको ४ महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

Read More