बोटलर्स नेपालको लाभांश घोषणा, बोनस र नगद कति ?


  • Himalayan Bank Limited (HBL)
बोटलर्स नेपालको लाभांश घोषणा, बोनस र नगद कति ?

बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ। बोटलर्स नेपालले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। 

यहि मङ्सिर ५ गते बसेको बोटलर्स नेपालको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो। 

Read More