होटल तथा पर्यटन समूहका तीन कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिए


  • Himalayan Bank Limited (HBL)
होटल तथा पर्यटन समूहका तीन कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिए

काठमाडामैं । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा होटल तथा पर्यटन समूहका ३ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । ठमेल होटल प्लाजा,अकामा होटल र बन्दीपुर केबलकार एण्ड टुरिजमले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन ।  

ठमेल होटलले १० करोड रुपैयाँ बरावरको १० लाख कित्ता, अकामा होटलले २२ करोड ५० लाख रुपैयाँबरावरको ४५ लाख कित्ता र बन्दीपुर केबलकारले ३० करोड ६० लाख रुपैयाँबराबरको ३० लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन । 

Read More