काठमाडौंको बजेट कार्यान्वयन : खर्च १३ प्रतिशत, आम्दानी चौथाइ


  • Himalayan Bank Limited (HBL)
काठमाडौंको बजेट कार्यान्वयन : खर्च १३ प्रतिशत, आम्दानी चौथाइ

५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ चार महिनामा १३ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।

बजेटमार्फत महानगरपालिकाले थपेको गौरवका योजना र स्वर्णिम योजना बाहेक २ अर्ब ७० करोड ३३ लाख ८० हजार खर्च गरेको हो । महानगरले थप ११ गौरवका योजना र ३० स्वर्णिम योजना बाहेक २० अर्ब ३७ करोड २७ लाख खर्च गर्ने लक्ष्य राखेको थियो ।

Read More