संखुवासभा । संखुवासभामा निर्माणाधीन ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाका प्रभावितलाई मुआब्जाको रकम वितरण सुरु गरेको छ । संखुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाका प्रभावितलाई मुआब्जाको रकम वितरण सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाले गत कात्तिक २७ गते देखि आयोजनाका प्रभावितलाई मुआब्जाको रकम वितरण गर्न सुरु गरेको हो । । तल्लो अरुण परियोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने गरी निर्माण हुनेछ ।



