भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह


  • Himalayan Bank Limited (HBL)
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह

४ मंसिर, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भारतसँगको व्यापार सहजीकरण गर्न भारतका लागि नेपाली राजदूत शंकर शर्मासँग आग्रह गरेको छ ।

चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल सहित पदाधिकारी र कार्यसमितिले भारतका लागि नेपाली राजदूत शंकर शर्मासँग भेटवार्ता गरेको छ ।

चेम्बर भवनमा मंगलबार भएको भेटमा चेम्बरले नेपाल भारत व्यापार सहजीकरण एवं नेपालमा लगानीका लागि नवनियुक्त राजदूत शर्मा समक्ष आग्रह गरेको छ ।

Read More