९.३३ प्रतिशतमा झर्यो कर्जाको ब्याजदर, सेयर कर्जासहित सबै कर्जाको ब्याजदर एकल अंकमै


  • Himalayan Bank Limited (HBL)
९.३३ प्रतिशतमा झर्यो कर्जाको ब्याजदर, सेयर कर्जासहित सबै कर्जाको ब्याजदर एकल अंकमै

कर्जाको माग घटेपछि बैंकहरुको ब्याजदर पनि घट्दो क्रममा छ । बैंकहरुमा लगानी योग्य रकम थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले ब्याजदर निरन्तर घटाउँदै लगेका हुन् । वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रममा कर्जाको औसत ब्याजदर गत असारदेखि एकल अंकमा झरेको छ ।

भदौमा ९.५२ प्रतिशत रहेको कर्जाको औषत ब्याजदर असोज मसान्तसम्ममा घटेर ९.३३ प्रतिशतमा आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

Read More