ऋण तिर्न सयपत्री हाईड्रोले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने


  • Himalayan Bank Limited (HBL)
ऋण तिर्न सयपत्री हाईड्रोले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं  :  सयपत्री हाईड्रोपावर लिमिटेडले १ बराबर १ अर्थात हाल कायम चुक्तापुँजीको शतप्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीको मंसिर २ गते बसेकोे सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । 

हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्न र दरम खोला ’ए’ जलविद्युत आयोजनाको मर्मत सुधार गर्ने प्रयोजनको लागि खर्च गरिने कम्पनीको भनाई छ । 

Read More