राष्ट्र बैंकको १ वर्षको आम्दानी ७३ अर्ब ७६ करोड, सरकारलाई ३७ अर्ब २२ करोड दिने


  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंकको १ वर्षको आम्दानी ७३ अर्ब ७६ करोड, सरकारलाई ३७ अर्ब २२ करोड दिने

काठमाडौं :  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-८१ मा ७३ अर्ब ७६ करोड खुद आम्दानी गरेको जनाएको छ ।  जुन अघिल्लो आर्थि वर्षको तुलनामा २१.९६ प्रतिशतले बढी हो । १ वर्षको अवधिमा झण्डै ७४ अर्ब आम्दानी गरेको राष्ट्र बैंकले सरकारलाई ३७ अर्ब २२ करोड उपलब्ध गराउने निर्णय गरेकोे छ । आइतबार गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई गत आर्थिक वर्षको प्रतिवेदन बुझाएका हुन् । 

Read More