साइबरबाट हुने वित्तीय अपराधमा १९ देखि ३० वर्षका युवा बढी सक्रिय


  • Himalayan Bank Limited (HBL)
साइबरबाट हुने वित्तीय अपराधमा १९ देखि ३० वर्षका युवा बढी सक्रिय

साइबरबाट हुने वित्तीय अपराधमा १९ देखि ३० वर्षका युवा बढी सक्रिय हुने गरेको पाइएको छ।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (फाइनान्सियल इन्टेलिजेन्स युनिट) ले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो।

प्रतिवेदनले इकाईमा रिपोर्ट हुन आएका शंकास्पद कारोबार र शंकास्पद गतिविधिको निरीक्षणको क्रममा यस्तो पाएको हो।

यस्ता 'साइबर इनेबल फ्रड' मा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न भएर गैरकानुनी रूपमा पैसा तान्नेमध्ये ७० प्रतिशत १९ देखि ३० वर्ष उमेर समूहका रहेका हुन्।

Read More