भारतको केन्द्रीय बैंकलाई धम्कीपूर्ण फोन कल


  • Himalayan Bank Limited (HBL)
भारतको केन्द्रीय बैंकलाई धम्कीपूर्ण फोन कल

नयाँ दिल्ली । भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)लाई धम्कीपूर्ण फोन कल आएको छ । मुम्बई प्रहरीका अनुसार आइतबार महाराष्ट्रको राजधानी मुम्बईमा यो फोन कल आएको हो । 

यो धम्कीपूर्ण फोन आरबीआईको ग्राहक सेवा विभागमा आएको प्रहरीले बताएको छ । यस विषयमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान पनि सुरु गरेको छ । यसबारे प्रहरीले थप जानकारी भने दिएको छैन ।

Read More