बंगलादेशमा विद्युत् निर्यात सुरु


  • Himalayan Bank Limited (HBL)
बंगलादेशमा विद्युत् निर्यात सुरु

काठमाडौँ । नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएको छ । आज (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो । 

विद्युत् निर्यातको उद्घाटन भर्चुअल रुपमा तीन देशका ऊर्जामन्त्रीले गरेका छन् । उद्घाटनसँगै आज राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ । यससँगै नेपाल–बंगलादेशबीच विद्युत् व्यापारको औपचारिक सुरुवात भएको छ ।

Read More