कुलमानद्वारा ओली सरकारका सम्पूर्ण निर्णय रद्द, झन् चर्कियो विवाद


  • Himalayan Bank Limited (HBL)
कुलमानद्वारा ओली सरकारका सम्पूर्ण निर्णय रद्द, झन् चर्कियो विवाद

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ओली नेतृत्त्वको सरकारले गरेका सम्पूर्ण निर्णयलाई लत्याएर पहिलेकै बिल अनुसार बक्यौता तिर्नलाई उद्योगहरुलाई सार्वजनिक सूचना मार्फत जानकारी गराएका छन्।  

ओली नेतृत्त्वको मन्त्रिपरिषदको बैठक, उर्जा मन्त्रीले अध्यक्षता गर्ने प्राधिकरण संचालक समिति, मन्त्रिपरिषदको निर्णयअनुसार गठन भएको पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले टाइम अफ डे अर्थात टीओडी मिटरको आधारमा नयाँ बिल जारी गर्ने निर्णय गरेको थियो। 

Read More