हिमालयन पावरद्वारा हकप्रद प्रस्ताव, आयोग र सेबोनबाट स्वीकृत हुन बाँकि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हिमालयन पावरद्वारा हकप्रद प्रस्ताव, आयोग र सेबोनबाट स्वीकृत हुन बाँकि

हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ। हिमालयनको यहि कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले पचास प्रतिशत हकप्रद प्रस्ताव गरेको नेप्से मार्फत जनाएको छ। 

हाल कायम चुक्तापुंजी १ अर्ब ६ करोडको ५० प्रतिशतले आउने ५३ लाख २७ हाजर ८५ कित्ता सेयर हकप्रद मार्फत बिक्रि गर्ने कम्पनीले जनाएको छ। हकप्रद विक्री तथा वितरण पश्चात हिमालयन पावरको चुक्तापुंजी १ अर्ब ५९ लाख पुग्नेछ। 

Read More