बैंक ब्याजमा आश्रितलाई जीवन धान्नै मुस्किल


  • Himalayan Bank Limited (HBL)
बैंक ब्याजमा आश्रितलाई जीवन धान्नै मुस्किल

२८ कात्तिक, काठमाडौं । ब्याज अर्थात् पैसाको मूल्य । पैसा उपयोग गरेबापत लाग्ने मूल्य नै ब्याज हो । नेपालमात्र नभई विश्वभरि पैसाको मध्यस्थता अर्थात् वित्तीय मध्यस्थता गर्ने काम बैंक तथा वित्तीय संस्थामार्फत हुने गरेको छ ।

वित्तीय मध्यस्थता गरेबापत उनीहरूले निश्चित शुल्क लिन्छन् भने लगानी गर्न चाहनेबाट पैसा लिएर आवश्यक पर्नेलाई उपलब्ध गराउँछन् । अर्थात्, कसैसँग छ भने बैंकमा लगेर राख्छन् भने कसैलाई आवश्यक पर्दा बैंकबाट लिन्छन् ।

Read More