सवा अर्ब ऋण लिए पनि किसानलाई भुक्तानी दिन डीडीसीको कन्जुस्याइँ


  • Himalayan Bank Limited (HBL)
सवा अर्ब ऋण लिए पनि किसानलाई भुक्तानी दिन डीडीसीको कन्जुस्याइँ

काठमाडौँ — किसानबाट लिएको दूधको बक्यौता तिर्न भन्दै दुग्ध विकास संस्थान (डीडीसी) ले अर्थ मन्त्रालयसँग १ अर्ब २५ करोड ऋण लिए पनि किसानलाई भुक्तानी गर्न सरकारले अझै पनि आनाकानी गरिरहेको छ । बक्यौता रकम एक अर्ब नाघेपछि डीडीसीले ०७८ यता चार पटक गरी सवा अर्ब रुपैयाँ ऋण लिइसकेको छ । गत भदौमा मात्रै अर्थसँग ६० करोड सहुलियत ऋण लिएको डीडीसीले किसानलाई ७ महिनादेखिकै पैसा तिरेको छैन । 

Read More