अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि भएकोमा ट्रेड युनियन कांग्रेसको आपत्ति


  • Himalayan Bank Limited (HBL)
अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि भएकोमा ट्रेड युनियन कांग्रेसको आपत्ति

काठमाडौँ — अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा भारी वृद्धि भएकोप्रति नेपाल ट्रेड युनियन कांग्रेसले आपत्ति जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत सम्भारका नाममा १० घण्टा बन्द हुँदा त्यही बाहनामा व्यवसायीले हवाई टिकटको मूल्य वृद्धि गरेको भन्दै ट्रेड युनियन कांग्रेसले विरोध जनाएको हो ।

ट्रेड युनियनका महासचिव अजयकुमार राईले बुधबार विज्ञप्ति जारी गर्दै यसबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले हवाई टिकट मूल्य वृद्धिका कारण ठुलो आर्थिक मार खेप्नु परेको बताए ।

Read More