६ महिनादेखि बैंकमै थुप्रियो वर्षभरि कर्जा दिन पुग्ने रकम


  • Himalayan Bank Limited (HBL)
६ महिनादेखि बैंकमै थुप्रियो वर्षभरि कर्जा दिन पुग्ने रकम

लामो समयदेखि कर्जा प्रवाहमा शिथिलता आउँदा बैंकहरूमा करिब छ महिनादेखि पूरै वर्षभरिलाई लगानी गर्न पुग्ने रकम थुप्रिएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को लागि ल्याएको मौद्रिक नीतिमा निजी क्षेत्रतर्फ जाने वार्षिक कर्जा प्रवाह १२.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ।

राष्ट्र बैंकको यस प्रक्षेपण अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट यो आर्थिक वर्षभरिमा ६ खर्बभन्दा केही बढी रकम कर्जा लगानी हुनुपर्छ।

तर, बैंकहरूमा गत वैशाखदेखि नै लगभग यही दरमा कर्जा लगानी योग्य पुँजी थुप्रिएको छ।

Read More