२ ब्रोकर एसोसिएसन एक हुँदै, मर्जर सम्बन्धी सम्झौतामा आजै हस्ताक्षर हुने


  • Himalayan Bank Limited (HBL)
२ ब्रोकर एसोसिएसन एक हुँदै, मर्जर सम्बन्धी सम्झौतामा आजै हस्ताक्षर हुने

काठमाडौं : धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीका छाता संगठन पनि मर्ज हुने भएका छन् । हाल २ वटा संगठन रहेकोमा अब एक भएर जाने भएका हुन। स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन अफ नेपाल मर्ज भएर एक भएर जान लागेका हुन् । 

पुराना ५५ ब्रोकर कम्पनीहरुको संगठन स्टक ब्रोकर एसोसिएसन र नयाँ ब्रोकर कम्पनीहरुको संगठन धितोपत्र ब्रोकर एसोसिएसन हो । यी २ एसोसिएसनबीच मर्जरका लागि आजै सम्झौता गरिने तयारी गरिएको छ ।

Read More