नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे फेरि उद्योगको लाइन काट्ने चेतावनी दिएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले प्राधिकरणले दिएको बिलअनुसारको बक्यौता १५ दिनभित्र नतिरे उद्योगहरुमा लाइन काट्ने चेतावनी दिएका हुन् ।



