साढे २ करोडको बैंकिङ कसुर मुद्दाका प्रतिवादी समातिए


  • Himalayan Bank Limited (HBL)
साढे २ करोडको बैंकिङ कसुर मुद्दाका प्रतिवादी समातिए

२७ कात्तिक, काठमाडौं । साढे २ करोड रुपैयाँको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–९ घर भएका ३७ वर्षीय दिब्य श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार जावलाखेलबाट पक्राउ गरेको हो ।

Read More