स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन

२६ कात्तिक, काठमाडौं। स्वास्थ्य बीमा बोर्ड नेतृत्व विहीन बनेको छ । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहिन भएको हो ।

अध्यक्ष रहेका डा. गुणराज लोहनीले दुई महिना अघि (२८ भदौमा) राजिनामा दिएका थिए । तर उनको राजीनमा अहिलेसम्म स्वीकृत भएको छैन ।

Read More