नेस्ले, पेप्सिको र युनिलिभरजस्ता बहुराष्ट्रिय खाद्य कम्पनीहरुले न्यून आय भएका देशमा कम गुणस्तरका उत्पादन बिक्री गर्दै

  • Himalayan Bank Limited (HBL)
नेस्ले, पेप्सिको र युनिलिभरजस्ता बहुराष्ट्रिय खाद्य कम्पनीहरुले न्यून आय भएका देशमा कम गुणस्तरका उत्पादन बिक्री गर्दै

काठमाडौं : भर्खरै सार्वजनिक भएको १ प्रतिवेदनले नेस्ले, पेप्सिको र युनिलिभरजस्ता बहुराष्ट्रिय खाद्य कम्पनीहरुले भारतजस्ता न्यून आय भएका देशहरुमा कम गुणस्तरका उत्पादनहरु बिक्री गरिरहेको दाबी गरेको छ । एक गैर नाफामुखी समूह ‘एक्सेस टु न्यूट्रिसन इनिसिएटिभ (एटीएनआइ)’ द्वारा प्रकाशित ‘ग्लोबल इन्डेक्स’ अनुसार यस्ता कम्पनीहरुद्वारा बेचिएका उत्पादनहरुको स्वास्थ्य मापन प्रणालीमा स्कोर अपेक्षाकृत कम पाइएको बिजनेस स्टान्डर्डले जनाएको छ । यो मापन प्रणाली अस्ट्रेलिया र न्यूजिल्यान्डमा विकास गरिएको हो ।

Read More