दश महिनादेखि नेतृत्व विहीन धितोपत्र बोर्ड, रोकियो २७ अर्बको आईपीओ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दश महिनादेखि नेतृत्व विहीन धितोपत्र बोर्ड, रोकियो २७ अर्बको आईपीओ

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा विभिन्न ३४ वटा कम्पनीको २७ अर्ब रुपियाँ बराबरको साधारण सेयर (आईपीओ) अन्यौलमा परेको छ । 

आईपीओ निष्काशनका लागि निवेदन दिएका यी कम्पनीहरुले बोर्डको अध्यक्ष नियुक्ति नहुँदा अनुमति पाउन सकेका छैनन् । सेयर निष्काशन गर्न खोज्ने कतिपय कम्पनीले त अध्यक्ष नहुँदा निवेदन समेत दिन सकेका छैनन् । 

Read More