एमालेले पाउने जग्गा भाटभटेनीको नाममा आयो, सोमबार सर्वोच्चमा पनि सुनुवाइ


  • Himalayan Bank Limited (HBL)
एमालेले पाउने जग्गा भाटभटेनीको नाममा आयो, सोमबार सर्वोच्चमा पनि सुनुवाइ

२६ कात्तिक, काठमाडौं । एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भएको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिव एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नाममा लिएका हुन् ।

Read More