आर्थिक राशिफल : कार्तिक २६ गते सोमबार, कार्तिक शुक्लपक्ष दशमी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : कार्तिक २६ गते सोमबार, कार्तिक शुक्लपक्ष दशमी तिथि

कार्तिक २६ गते सोमबार, कार्तिक शुक्लपक्ष दशमी तिथि


मेष
आज गरिएका कारोबारहरू सफल हुनेछन् भने आम्दानी पनि राम्रो रहनेछ।   

वृष 
आज भौतिक साधन जोड्नुका साथै नयाँ काम प्रारम्भ गर्न सकिने छ । 

मिथुन 
आज बौद्धिक क्षेत्रबाट लाभ र परिवार र साथीभाईको सहयोगले महत्वपूर्ण काम बन्नेछ। 

कर्कट
आज सहकर्मीले काममा रोकावट गर्न सक्ने र व्यवसायमा उचित प्रतिस्पर्धा गर्न गर्नुपर्ने समय छ। 

सिंह
आज पारिवारिक वा साझेदारी व्यवसायमा राम्रो सफलता मिल्छ भने जागिरमा पनि नजिकका साथीभाईलाई सहयोग गर्नेछन्।    

कन्या
आज रोकिएका कारोबारहरु मिल्नुका साथै नयाँ लगानी हुन सक्ने समय छ।  

तुला
आज बौद्धिक व्यक्तिको सहयोगले काम वा व्यवसायमा रहेको समस्याको निराकरण हुन सक्छ। 

वृश्चिक
आज विरोधीहरु सक्रिय भएर काम बिगार्न सक्ने र अनावश्यक खर्च खर्च बढ्न सक्ने भएकाले ध्यान दिनुपर्नेछ। 

धनु
आज काममा नयाँ अवसर र आर्थिक उन्नति मिल्न सक्छ भने साथीभाई सहयोग पनि राम्रो मिल्न सक्छ। 

मकर
आज आर्थिक क्षेत्र सुदृढ हुनुका साथै आम्दानीको नँया अवसर मिल्नेछ।  

कुम्भ
आज लामो समयदेखि रोकिएको काम बन्नाले मन प्रसन्न रहने र छोटो लाभदायक यात्रा हुन सक्छ। 

मीन
आज एउटै कामको लागि बारम्बार भौतारिनु पर्ने र धनको पनि नाश हुन सक्ने समय छ।