नेपालको शेयरबजारलाई 'जुवाघर' बनाउने प्रस्ताव मन्त्रिपरिषदमा, अध्ययन नै नगरिएको आरोप


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपालको शेयरबजारलाई 'जुवाघर' बनाउने प्रस्ताव मन्त्रिपरिषदमा, अध्ययन नै नगरिएको आरोप

नेपालको शेयरबजारलाई जुवाघर बनाउन सक्ने 'एउटा प्रस्ताव' मन्त्रिपरिषदमा पुगेको पाइएको छ। 'साना तथा मझौला संगठित धितोपत्र निष्कासन तथा कारोबार नियमावली -२०८१' नाम दिईएको प्रस्ताव अर्थमन्त्रालयबाट स्वीकृत भई मन्त्रिपरिषदमा पुगेको हो। 

'एसएमई प्ल्याट फर्म' नाम दिईएको यो प्रस्ताव लामोसमयदेखि अर्थमन्त्रालयमा अड्किएपनि करिब डेढ महिनाअघि मात्रै मन्त्रीपरिषदमा स्वीकृतिको लागि पठाईएको हो। नेपाल धितोपत्र बोर्डले पठाएको प्रस्तावित व्यवस्थामा केहि संसोधन गरेर अर्थ मन्त्रालयले स्विकृतीका लागि मन्त्रिपरिषद पठाएको हो।

Read More