मितेरी सहकारी ठगी प्रकरण: धनराज गुरुङकी पूर्वपत्नीसहित थप एक जना विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी

  • Himalayan Bank Limited (HBL)
मितेरी सहकारी ठगी प्रकरण: धनराज गुरुङकी पूर्वपत्नीसहित थप एक जना विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी

मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । ज्योति गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार इन्टरपोलको महासचिवालयबाट जारी भएको यो रेड नोटिसले उनीहरूलाई कानुनी कारबाहीका लागि अन्तर्राष्ट्रिय स्तरमा खोजी गर्ने प्रयासलाई बल मिलेको छ।

Read More