बाढीपहिरोको कारण बीमा कम्पनीमा १० अर्ब रूपैयाँ दाबी, ४७ करोड भयो भुक्तानी


  • Himalayan Bank Limited (HBL)
बाढीपहिरोको कारण बीमा कम्पनीमा १० अर्ब रूपैयाँ दाबी, ४७ करोड भयो भुक्तानी

गत असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्‍याएको क्षतिको कारण बीमा कम्पनीहरूमा परेको १० अर्ब रूपैयाँ दाबीमध्ये ४७ करोड भुक्तानी भएको छ।

दाबी परेको मध्ये करिब ७ अर्ब २८ करोड रूपैयाँ बढी दाबी भुक्तानी दिनुपर्ने अनुमान नेपाल बीमा प्राधिकरणले गरेको छ।

बाढीपहिरोबाट भएको क्षतिको प्रारम्भिक निरीक्षणको आधारमा यस्तो अनुमान गरिएको हो।

Read More