इलन मस्कको स्टारलिंक नेपालमा सेवा थाल्न उत्सुक, प्रधानमन्त्रीले हेरे डेमो


  • Himalayan Bank Limited (HBL)
इलन मस्कको स्टारलिंक नेपालमा सेवा थाल्न उत्सुक, प्रधानमन्त्रीले हेरे डेमो

२३ कात्तिक, काठमाडौं। अमेरिकी डलर खर्बपति इलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ । नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन समस्या पर्नसक्ने भन्दै उसले सहज रुपमा सेवा दिने वातावरण बनाउन पहल गरेको हो ।

स्पेसएक्स अन्तरगतको स्टारलिंक स्याटेलाइटमा आधारित इन्टरनेट दिने कम्पनी हो । यो कम्पनीले स्याटेलाइटमार्फत सस्तोमा विश्वभरि नै इन्टरनेट सेवा दिने लक्ष्यसहित काम गरिरहेको छ ।

Read More