कालोसूचीमा परे १८ ठेकेदार कम्पनी, २ वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने


  • Himalayan Bank Limited (HBL)
कालोसूचीमा परे १८ ठेकेदार कम्पनी, २ वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने

सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता (ठेकेदार) कम्पनीहरूलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज कात्तिक २३ गते एक सूचना जारी गर्दै आजैको मितिदेखि लागू हुने गरी सार्वजनिक गरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि साढे २ वर्षसम्मको अवधिका लागि बिरुवा कन्स्ट्रक्सन सहित १८ वटा कम्पनीहरूलाई कालोसूचीमा राखेको हो।

Read More