बिजुली आयात सम्झौता नवीकरणमा ३ महिनादेखि भारतको जवाफ आएन


  • Himalayan Bank Limited (HBL)
बिजुली आयात सम्झौता नवीकरणमा ३ महिनादेखि भारतको जवाफ आएन

काठमाडौँ — हिउँद सुरु भएपछि खोला तथा नदीमा पानीको बहाव घटेर जलविद्युत् उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिँदै आएको छ । सामान्यतः डिसेम्बरको मध्य वा अन्तिमदेखि अपुग हुने बिजुली आयात गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

हरेक वर्ष अपुग बिजुली भारतबाट आयात हुँदै आएको छ । त्यसका लागि भारत र नेपालबीच छुट्टाछुट्टै सम्झौता भएको छ । त्यसमध्ये भारतको प्रतिस्पर्धी बजारबाट ल्याइने बिजुलीको सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ ।

Read More