संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी सेयर बजारमा उत्साह छाएको छ ।
रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औ राष्ट्रपति निर्वाचित भएसँगै अमेरिकाका लगानीकर्ता उत्साह र मनोबल बढेको हो।





